सांग्रिला डेभलपमेन्ट बैंकका सत्रौं वार्षिक साधारण सभा सम्पन्न
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा भौतिक तथा जुम प्रविधि मार्फत सम्पन्न गरेको छ । सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २,७३,६९,७२,४२०÷– को १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुन आउने रकम रु. १,४४,०५,११८ (अक्षेरुपी एक करोड चवालीस लाख […]