मञ्जुश्री फाइनान्स र एनआईबिएल एस क्यापिटलबीच सम्झौता
मञ्जुश्री फाइनान्स लिमिटेड ले रु ५०,००,००,००० (अक्षेरेपि रु पचास करोड मात्र) वरावर रकमको १०.५ ५ ब्याज दरमा ८ वर्षे अवधिको ऋणपत्र जारी गर्नको लागी निष्काशन तथा विक्रि प्रवन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड संग एक संझौता गरेको छ । चुक्ता पूँजी रु ८१ करोड ८१ लाख र रु १९ करोड ७२ लाख संचित कोष रहेको […]