• होमपेज
  • वाणिज्य बैंक
  • सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश दिने

सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश दिने

  • सोमवार, मंसिर ८, २०७७
सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश दिने

सनराइज बैंकले लगानीकर्तालाई ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट बोनस ५.८० र नगद २.४८ प्रतिशतसहित ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले अनुमति दिएर बैंककै आगामी साधारणसभाले  पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

Facebook Comments

सम्बन्धित समाचार