• होमपेज
  • विकास बैंक
  • गरिमा विकास बैंक १४ वर्षमा प्रवेश

गरिमा विकास बैंक १४ वर्षमा प्रवेश

  • आइतवार, मंसिर ७, २०७७
गरिमा विकास बैंक १४ वर्षमा प्रवेश

गरिमा विकास बैंक  १४औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आजभन्दा १४ वर्ष अघि स्याङजाको वालिङमा प्रधान कार्यालय स्थापना गरि वित्तीय कारोबार शुरु गरेको हो ।

वालिङ पछी पोखरा हुँदै हाल काठमाडौंलाई केन्द्र बनाउँदै देशभर आफ्नो शाखा संजाल विस्तार गरि वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हाल १०५ वटा शाखाबाट सेवा दिदै आएको छ ।

चौधौं वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना ग्राहक, नियमनकारी निकाय तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकले देशका सबै प्रदेश सहित बजार देखि गाउँसम्मे आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए।

Facebook Comments

सम्बन्धित समाचार