महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न
महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाले आर्थिक वर्ष २०७९–८० मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमलाई सहयोग सहयोग गरेको छ। यस्ता छन् सहयोग कार्यक्रमहरु हाकिमचोक शाखाद्वारा गैडाकोट नगरपालिका वडा नं. ३ मा अवस्थित भुजेल गाँउका अति विपन्न घरधुरीका लागि निर्मित ३५ वटा शौचालयको रङरोगन एवं सन्देशमूलक […]