• होमपेज
  • विकास बैंक
  • महालक्ष्मी विकास बैंक, आलय प्रालि र रायन इनर्जीका प्रतिनिधि

महालक्ष्मी विकास बैंक, आलय प्रालि र रायन इनर्जीका प्रतिनिधि

  • शुक्रबार, फाल्गुन २५, २०८०
महालक्ष्मी विकास बैंक, आलय प्रालि र रायन इनर्जीका प्रतिनिधि

महालक्ष्मी विकास बैंकले स्वच्छ उर्जामा महिला उद्यमीहरुको पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहल सुरु गरेको छ।
बैंकले आलय प्रालि र रायन इनर्जी प्रालिसँगको सहकार्यमा स्वच्छ उर्जामा महिला उद्यमीहरुको पहुँच बढाउने पहल सुरु गरेको हो। बैंकले काभ्रेका लघु उद्यमी महिलालाई विद्युतीय सवारी साधन खरिदका लागि वित्तीय सहयोग प्रदान गर्नेछ।

आधिकारिक विक्रेता तथा निर्माताको रुपमा रहेको रायन इनर्जीले सुरक्षित तथा वातावरण अनुकुल विद्युतीय सवारी साधन आपूर्ति गर्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। कम्पनीले आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टी समेत प्रदान गर्नेछ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर गरेर गरिएको यो सहकार्यले हरित अर्थतन्त्रको प्रवर्धन, वित्तीय विशेषज्ञता तथा नवीनतम प्रविधिको विकास र लैंगिक समानता हासिल गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि