• होमपेज
  • वाणिज्य बैंक
  • सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो पिंक डेबिट कार्ड, महिला स्वास्थ्यमा योगदान पर्‍याउने उद्देश्य

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो पिंक डेबिट कार्ड, महिला स्वास्थ्यमा योगदान पर्‍याउने उद्देश्य

  • शुक्रबार, फाल्गुन २५, २०८०
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो पिंक डेबिट कार्ड, महिला स्वास्थ्यमा योगदान पर्‍याउने उद्देश्य

सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ। महिला स्वास्थ्यमा योगदान पर्‍याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्‍ति अनुसार, यस कार्डमार्फत गरिएको खरिदमा कारोबार रकमको ०.१०% महिला स्वास्थ्यजन्य कार्यक्रमका लागि योगदान गरिनेछ।

यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि सहयोग पुग्ने बैंकको विश्वास छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि