ज्योति विकास बैंकद्वारा विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको छ। बैंकले लिपानिबिर्ता स्वास्थ्य चौकी(परवानीपुर, हेटौडा अस्पताल(हेटौडा, बेतिनी सामुदायिक स्वास्थ्य चौकी(फापरबारी, चन्द्रनिगाहपुर अस्पताल ( चन्द्रनिगाहपुर र इनरुवा अस्पताल ( सुनसरी गरि ५ ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित […]