ग्लोबल आइएमई बैंकको नारी बचत खातामा विशेष छुट योजना
ग्लोबल आइएमई बैंकले हिन्दू महिलाको चाड हरितालिका तीजलाई लक्षित गर्दै नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ । नारी बचत खातामा पहिलो वर्ष मोवाइल बैंकिङ र भाइबर बैंकिङ सेवा निःशुल्क रुपमा उपलब्ध हुनेछ । साथै इन्टरनेट बैंकिङ, आस्बा, भिसा डेबिट तथा क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट, एक वर्षसम्म ब्यालेन्स सर्टिफिकेट जारी […]