• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल बंगलादेश बैंकको मुद्धती मा कोरोना बीमा ..?

नेपाल बंगलादेश बैंकको मुद्धती मा कोरोना बीमा ..?

  • बुधबार, असार ३, २०७७
नेपाल बंगलादेश बैंकको मुद्धती मा कोरोना बीमा ..?

नेपाल बंगलादेश बैंकले दुई बर्ष अवधिको मुद्धती योजनामा आवद्ध सबै ग्राहकहरुलाई कोरोना बीमा गराउने भएको छ। बैंकले दुई बर्षे मुद्धती योजनामा रहेका खातावालाहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म सुरक्षण हुने कोरोना बीमा गराउने भएको हो ।
हाल विश्वभर फैरिरहेको कोरोना भाइरसबाट आफना ग्राहकहरुलाई सुरक्षित रहन आग्रह गर्दै यस बिषम परिस्थतीलाई मध्यनजर गरेर यस योजना ल्याएको बैंकले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा