ग्लोबलसंगको मर्जर सम्बन्धि सम्पूर्ण एजेन्डा पारित
जनता बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौमा सम्पन्न गरेको छ । दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. १२ प्रतिशतले हुन आउने रकम रु. ९६,००,९४,३१०.९४ ( अक्षरेपी छयानब्बे करोड चौरानब्बेहजार तीनसय दश र पैसा चौरानब्बे मात्र) बाराबरको […]