• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल बङ्गलादेश बैंकद्वारा बाढी पीडितलाई सहयोग

नेपाल बङ्गलादेश बैंकद्वारा बाढी पीडितलाई सहयोग

  • बुधबार, साउन १४, २०७७
नेपाल बङ्गलादेश बैंकद्वारा बाढी पीडितलाई सहयोग

नेपाल बंङ्गलादेश बैंकको बाह्रबिसे शाखाले सिन्धुपाल्चोक जिल्लाका बाढी पिडितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले आषाढ महिनादेखि परिरहेको लगातारको वर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाअन्तर्गतका विभिन्न वडाहरुमा बाढी पहिरोको कारणले प्रभावित स्थानियबासीहरुलाई नेपाल बंगलादेश बैकले आर्थिक सहायता उपलब्ध गराएको छ।

उक्त बाढी तथा पहिरोका कारण विस्थापित परिवारहरुलाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत राहत वितरणका निम्ति बाह्रबिसे नगरपालिकामार्फत् आर्थिक सहयोग स्वरुप १ लाख  रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि