कामना सेवामा खाता भाइवर वा फेसबुक मेसेन्जरबाटै खोल्न मिल्ने
अब कामना सेवा विकास बैंकका ग्राहक महानुभावहरुले घरमा नै बसेर भाइवर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वरा खाता खोल्ने ब्यवस्थ गरेको छ । साथै सामाजिक सञ्जालबाटै केवाइसी अपडेट गर्ने , चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका छन् । बैंकका […]