वाणिज्य बैंक

नेपाल बङ्गलादेश बैंकद्वारा बाढी पीडितलाई सहयोग
वाणिज्य बैंक
नेपाल बङ्गलादेश बैंकद्वारा बाढी पीडितलाई सहयोग
  • ४ years अगाडि

नेपाल बंङ्गलादेश बैंकको बाह्रबिसे शाखाले सिन्धुपाल्चोक जिल्लाका बाढी पिडितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले आषाढ महिनादेखि परिरहेको लगातारको वर्षाले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाअन्तर्गतका विभिन्न वडाहरुमा बाढी पहिरोको कारणले प्रभावित स्थानियबासीहरुलाई नेपाल बंगलादेश बैकले आर्थिक सहायता उपलब्ध गराएको छ। उक्त बाढी तथा पहिरोका कारण विस्थापित परिवारहरुलाई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत राहत वितरणका निम्ति बाह्रबिसे […]