नेपाल बैंकको ६२ औं वार्षिक साधारण सभाबाट १७ प्रतिशत लाभांश पारित
नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भर्चुअल मार्फत आयोजना गरिएको यस बैंकको ६२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले हालको चुक्ता पूँजी १२,६३,६७,५८,६२४ रुपैयाँको ३ प्रतिशतका दरले हुन आउने ३७,९१,०२,७५८÷७२ रुपैयाँ नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १४ (चौध) प्रतिशतका दरले हुन आउने १,७६,९१,४६,२०७÷३६ रुपैयाँ रकम बराबरको बोनस […]