विओकेद्वारा विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस कोभिड –१९ संग लडन सहयोग पुग्ने हेतुले बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत देशभरिका राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानियस्तरका अस्पताल तथा स्वास्थ्यचौकीहरुमा व्यक्तिगत सुरक्षात्मक उपकरण, मास्क, सर्जिकल ग्लबस् र सेनिटाइजरहरु हस्तान्तरण गरेको छ । प्रदेश नं १ अन्र्तगत श्री खादँबारी जिल्ला अस्पताल, प्रदेश नं. २ […]