कुमारी बैंकको १ नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालन
कुमारी बैंक लिमिटेडले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा र तल उल्लेखित एक्सटेन्सन काउन्टरहरू सुचारु गरेको छ : १ बल्खु एक्सटेन्सन काउण्टर- काठमाण्डौं महानगरपालिका वार्ड नं. १४,बल्खु, काठमाण्डौं २ ईन्द्रायणी एक्सटेन्सन काउण्टर- शंखारापुर नगरपालिका वार्ड नं. ९ ईन्द्रायणी, काठमाण्डौं ३ गैरीगाँउ एक्सटेन्सन काउण्टर- नागर्जुन नगरपालिका वार्ड नं. ३ , गैरीगाँउ, काठमाण्डौं ४ […]