ग्लोबल आइएमई बैंकको थप ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन
ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं। ९, धारापानी, महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं १, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४, बडागाउँ, नेटा र वडा नं २, मुसिकोट, देउराली, उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं २, गराँसमा […]