लुम्बिनी विकास बैंकको इनरुवा शाखा कार्यालय स्थानान्तरण
लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले मिति भदौ ०५ गते देखि इनरुवा शाखा कार्यालयको शाखा स्थानान्तरण गरेको छ । साबिकको इनरुवा शाखा भन्दा करिब १०० मिटर दक्षिणतर्फ रहेको नयाँ भवनमा शाखा स्थानान्तरण गरेको हो । उक्त शाखा सुनसरी जिल्ला, इनरुवा नगरपालिका वडा नं. १, देवानगन्ज रोड स्थित गोलचोकमा स्थानान्तरण […]