बैंकिङ्ग

राष्ट्रिय वाणिज्य बैंकले संघीय सांसदहरुका लागि संचालन गर्‍यो वित्तीय साक्षरता कक्षा
बैंकिङ्ग
राष्ट्रिय वाणिज्य बैंकले संघीय सांसदहरुका लागि संचालन गर्‍यो वित्तीय साक्षरता कक्षा
  • २ हप्ता अगाडि

राष्ट्रिय वाणिज्य बैंकले संघीय सांसदहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। बैंकले बुधबार उपसभामुख इन्दिरा रानाको उपस्थितिमा सांसदहरुका लागि लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसद सहभागी थिए। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरन्जिवी नेपाल र नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष […]