• होमपेज
  • वाणिज्य बैंक
  • कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा आकर्षक छुट

कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा आकर्षक छुट

  • सोमवार, फाल्गुन १९, २०८१
कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा आकर्षक छुट

कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौं बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकबाट पाउने सेवामा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार क्लिनिकबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स–रे, म्यामोग्राम, अल्ट्रासोनोग्राफी, यूएसजी कलर डप्लर, बोन मिनरल डेन्सिटी टेस्ट (बीएमडी), डेन्टल अर्थोप्यान्टोमोग्राम (ओपीजी) र कोन बिम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी), इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा ५ प्रतिशत तथा फार्मेसीमा ५ देखि १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार