रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोडको आईपीओ निकाल्ने
रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट निर्वाचित सञ्चालक समितिले अध्यक्षमा तारा चन्द केडियालाई सर्वसम्मत रुपमा चयन गरेको छ । अन्य सञ्चालकहरुमा भारत कुमार तोदी, जगदीश कुमार अग्रवाल , अमित कुमार बेगानी तथा सुन्दर कंँडेल रहेका छन् । साधारण सभामा अध्यक्ष तारा चन्द केडियाले आव २०७३/७४ को वार्षिक प्रतिवेदन […]