प्रभु इन्स्योरेन्सको अध्यक्षमा कुसुम लामा
प्रभु इन्स्योरेन्स लिमिटेडको बिशेष साधारणसभा जेठ १० गते सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु चयन गरेको छ । कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा कुसुम लामा, कृष्णबहादुर कुँवर र अशोक खड्गी निविरोध निर्वाचित भएका छन् भने सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा राजेन्द्र मल्ल, रणकेशव प्रधान र राज गोपाल राजभण्डारीलाई निर्वाचित गरेको […]