एशियन लाईफ इन्स्योरेन्स कम्पनीको नयाँ बीमा योजना
एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहक बर्गहरुको रुचीलाई मध्यनजर गर्दे नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को शुभारम्भ गरेको छ । कम्पनीले प्रधान कार्यालयमा उक्त योजनालाई सार्वजनिक गरेको हो । कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, कम्पनीका संचालकहरु सुरेन्द्र कुमार गोयल, सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूत राज सापकोटा, […]