• होमपेज
  • बीमा
  • आइएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी

  • मङ्लबार, मंसिर १४, २०७८
आइएमई लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मिक्वाखोला गाउँपालिका–५ का विमित स्व. टाशी शेर्पाकी श्रीमती फुलमाया तामाङलाई ५ लाख ६ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीका ताप्लेजुङ र फिदिम शाखा इन्चार्ज ङिमा शेर्पा र ताप्लेजुङ शाखा प्रमुख सुर्य गुरुङले संयुक्त रुपमा उक्त रकम प्रदान गरेका हुन् ।स्व. टासी शेर्पाले २०७७ साल असोज १९ गते आइएमई लाइफ इन्स्योरेन्स ताप्लेजुङमा ५ लाख रुपैयाँको बिमा गरेका थिए ।

बीमा जारी भएको छोटो समयमा २०७७साल पौष ११ गते ३७ वर्षको असामयिक उमेरमा उनको निधन भएको थियो । आइएमई लाईफ ताप्लेजुङ शाखाका कम्प्युटर अपरेटर इन्चार्ज दुर्गामाया कार्की , सिनियर एजेन्सी मेनेजर पेम्बा शेर्पा, एजेन्सी मेनेजर दिनेश तामाङ , निरोज शेर्पा, सुमन सेर्पा लगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि