सिटिजन लाइफको शाखा रोल्पामा
सिटिजन लाइफ इन्स्योरेन्सले रोल्पामा शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर सिएमओ भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, तालिम विभाग प्रमुख कुबेर पाठक लागायतले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौडेलले जीवन बीमाले आर्थिक जोखिम बहन गर्ने हुँदा बीमा आवश्यक बन्दै गएको […]