• होमपेज
  • मनोरञ्जन
  • लघु नेपाली कथानक चलचित्र ‘प्रतिफल’ सार्वजनिक

लघु नेपाली कथानक चलचित्र ‘प्रतिफल’ सार्वजनिक

  • बिहिबार, भदौ १९, २०७६

नेपाली समाजका विभिन्न घटनाक्रमलाई समेटेर तयार पारिएको नेपाली लघु कथानक चलचित्र प्रतिफल रिमा इन्टरटेन्मेन्ट मार्फत बजारमा आएको छ । “अन्जानमा गरीएको गल्तीलाई त भगवानले पनी माफ गर्छन् ‘ तर जानी जानी गरेको गल्तीको सजाए हामीले भोग्नै पर्ने हुन्छ ।”

लगायतका सन्देशमुलक विषयबस्तुलाई तयार पारेर बिगत लामो समय देखी निरन्तर नेपाली गित संगीतको क्षेत्रमा कर्म गर्दै आएका राघव आचार्यले एउटा पृथक कथा बस्तुलाई समेटेर जनचेतनाको लागी ‘प्रतिफल’ को निर्देशन तथा कथा परिकल्नामा युवा युवती विचको प्र्र्रेमबाट पाउने नकारात्मक प्रतिफललाई चलचित्रमा समेटिएको छ । मिराज अर्यालको छायाँकन तथा सम्पादन रहेको लघु चलचित्रमा राघव आचार्य, मिराज अर्याल र सन्देश रायमाझीले अभिनय गरेका छन ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा