• होमपेज
  • कर्पोरेट
  • नेपाल इन्भेष्टमेण्ट बैंक र ‘सेल पे’बीच सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंक र ‘सेल पे’बीच सम्झौता

  • बिहिबार, भदौ १९, २०७६
नेपाल इन्भेष्टमेण्ट बैंक र ‘सेल पे’बीच सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंक ‘सेल पे’माबीच सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र आइैएम्एस ग्र्पका प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले हस्ताक्षर गरे ।

ग्राहकले सेल पे एकाउन्टमा आफ्नो खाता खोले लगत्तै १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने छन् । सेल पे मार्फत बिलको भुक्तानी गर्दा आकर्षक नगद फिर्ता पनि पाइने विज्ञप्तीमा जनाईएको छ ।

बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ ब्रान्चलेस बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि