• होमपेज
  • अटो
  • वीरगन्जमा सुजुकीको सर्भिस सेन्टर

वीरगन्जमा सुजुकीको सर्भिस सेन्टर

  • सोमवार, भदौ ४, २०७५
वीरगन्जमा सुजुकीको सर्भिस सेन्टर

सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले वीरगन्ज बजारलाई मध्यनजर गर्दै एक सुविधायुक्त सर्भिस सेन्टर स्थापना भएको छ ।

सुजुकीको बिक्रीपछिको सेल्स, सर्भिस तथा पार्ट्स वितरणको लागि रौनक अटो केयरलाई आधिकारिक सर्भिस सेन्टर नियुक्त गरिएको छ । यस सर्भिस सेन्टरमा दैनिक न्यूनतम १५ वटा कार ह्याण्डल गर्ने क्षमता रहेको छ । यस सर्भिस सेन्टरमा सुजुकीको मापदण्ड अनुसार सुजुकी एडभान्स्ड डाएग्नोस्टिक सिस्टमसहित सम्पूर्ण उच्चस्तरीय उपकरणहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक करण चौधरीका अनुसार बिक्रीपछिको सेवाले ग्राहकको सन्तुष्टिमा ठूलो भूमिका खेलेको हुन्छ, वीरगन्जस्थित सो सर्भिस सेन्टर ग्राहकलाई गुणस्तरीय तथा तीव्र सेवा प्रदान गर्ने प्रतिबद्धताको एक उदाहरण हो ।

Facebook Comments

अघिल्लो समाचार

कागती खेती फस्टाउँदै
कागती खेती फस्टाउँदै

अर्को समाचार

ओझेलमा चमेरे गुफा
ओझेलमा चमेरे गुफा

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा