• होमपेज
  • बैंकिङ्ग
  • आईएमई जनरल इन्स्योरेन्सको सिईओमा श्रेष्ठ नियुक्ती

आईएमई जनरल इन्स्योरेन्सको सिईओमा श्रेष्ठ नियुक्ती

  • शुक्रबार, साउन २५, २०७५
आईएमई जनरल इन्स्योरेन्सको सिईओमा श्रेष्ठ नियुक्ती

आईएमई जनरल इन्स्योरेन्स कम्पनी (IME General Insurance Ltd.) मा सिइओ नियुक्त भएका छन् । कम्पनीको साउन २३ गते बसेको सञ्चालक समितिको बैंठकले युगेशभक्त बादे श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेका छन् । आगामी ४ वर्षको लागि कम्पनीको प्रमुख कार्यकारी अधिर्कत पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार