• होमपेज
  • अर्थ/वाणिज्य
  • एनसिसि बैंक र रिलायन्स लाईफ ईन्स्योरेन्स बीच बैंंकएस्योरेन्स सम्झौता

एनसिसि बैंक र रिलायन्स लाईफ ईन्स्योरेन्स बीच बैंंकएस्योरेन्स सम्झौता

  • मङ्लबार, चैत्र २७, २०७४
एनसिसि बैंक र रिलायन्स लाईफ ईन्स्योरेन्स बीच बैंंकएस्योरेन्स सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.र रिलायन्स लाईफ ईन्स्योरेन्स बीच Bancassurance मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे चैत्र २७ गतेका दिन सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट रिलायन्स लाईफ ईन्स्योरेन्स को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र रिलायन्स लाईफ ईन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत प्रबीण रमन पराजुलीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार