• होमपेज
  • अटो
  • टाटा र सिप्रदी संयुक्त आयोजनामा वाकाथन

टाटा र सिप्रदी संयुक्त आयोजनामा वाकाथन

  • आइतवार, चैत्र १८, २०७४
टाटा र सिप्रदी संयुक्त आयोजनामा वाकाथन

टाटा मोर्टस र सिप्रदी ट्रेडिङले शैक्षिक क्षेत्रमा सहयोग गर्ने उदेश्यले वाकाथन कार्यक्रम गरेको छ। वाकाथन कार्यक्रममा सहभागी हरेक व्यक्तिले हजार रुपैयाँका दरले सहयोग गरेका थिए।यो कार्यक्रममा पाँच सय जनाको सहभागिता रहेको थियो।

सिप्रदीको शोरुम थापथलीबाट सुरु भएर त्रिपुरेश्वर,रत्नपार्क,भद्रकाली,माइतीघर हुँदै पुन थापाथली शोरुममा आएर वाकाथन टुंगिएको थियो।कार्यक्रममा सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्शेर राणाले सप्रदीले सामाजिक उत्तरदायित्व प्रभावकारी ढंगले पूरा गर्ने प्रतिवद्धता जनाए।

टाटाका कन्ट्रि म्यानेजर अजितनारायण सिंहले नेपालको शैक्षिक क्षेत्रको विकास र विस्तारमा केही सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे।यसअघि टाटा र सिप्रदीले आयोजना गरेको टेष्ट ड्राइभमा हरेक टेष्ट ड्राइभमा पाँच सय रुपैयाँ शिक्षा क्षेत्रमा दिने स्कीम समेत ल्याएको थियो।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि