• होमपेज
  • समाचार
  • प्रभु बैंकको शाखा स्थानान्तरण

प्रभु बैंकको शाखा स्थानान्तरण

  • बिहिबार, फाल्गुन १०, २०७४
प्रभु बैंकको शाखा स्थानान्तरण

 

प्रभु बैंक लिमिटेडले शाखा स्थानान्तरण गरेको छ । बैंकले रुपन्देही जिल्ला सिद्धार्थनगर ८ मा नारायणपथ, गणतीटावरस्थित भैरहवा शाखा साविकको स्थानबाट करिब ३०० मिटर दक्षिणततर्फ स्थानान्तरण गरेको हो ।

बुधबार नेपाल राष्ट्र बैंकरुपन्देहीका निर्देशक अशोककुमार पौडेलले एक समारोहकाविच स्थानान्तरण गरिएको भैरहवा शाखाको उद्घाटन गरे ।

बैंकले आफ्ना ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवास्थित शाखा कार्यालय ग्राहकमहानुभावहरुलाई पायक पर्ने स्थानमा स्थानान्तरण गरिएको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार