• होमपेज
  • समाचार
  • सिपाघाटमा एनसीसीको नयाँ शाखा

सिपाघाटमा एनसीसीको नयाँ शाखा

  • शुक्रबार, माघ ५, २०७४
सिपाघाटमा एनसीसीको नयाँ शाखा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. को भण्डन देउपुर नगरपालिका, वडा नं. ६ को सिपाघाट, काभ्रेपलान्चोक स्थित नयाँ शाखाको समुद्घाटनका प्रमुख अतिथी माननीय सूचना तथा संचार मन्त्री एवं बैंकका पूर्व संचालक मोहन बहादुर बस्नेतले गरेका छन् ।

शाखाको समुद्घाटन समारोहमा मण्डन देउपुर नगरपालिकाका प्रमुख एवं स्थानीय निकायका जनप्रतिनिधिहरुले एनसीसी बैंकको शाखा स्थापनाको स्वागत गर्दे बैंक तथा सिपाघाट क्षेत्रका सर्वसाधारणहरु बीच सुमधुर सम्बन्ध रहने विचार व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार