• होमपेज
  • समाचार
  • परिवार दलका अध्यक्ष ढकाल चितवन–२ र गोरखा–१ बाट सिफारिस

परिवार दलका अध्यक्ष ढकाल चितवन–२ र गोरखा–१ बाट सिफारिस

  • बिहिबार, अशोज २६, २०७४
परिवार दलका अध्यक्ष ढकाल चितवन–२  र गोरखा–१  बाट सिफारिस

काठमाडौँ,असोज २६ –

नेपाल परिवार दलको केन्द्रीय अध्यक्ष एकनाथ ढकालको नाम प्रतिनिधिसभा चुनावका लागि  चितवन निर्वाचन क्षेत्र नम्बर २  र  गोरखा निर्वाचन क्षेत्र नम्बर १  बाट जिल्ला कार्य समितिले सिफारिस गरेको छ ।

ढकाल गोरखा र चितवन दुबै स्थानका बासिन्दा हुन् । नेपाल परिवार दलले केही दिन अघि नेकपा एमालेसँग चुनावी गठबन्धनको लागि ३ बुँदे सहमती गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार