• होमपेज
  • समाचार
  • भूमिसुधार कार्यालय सप्तरीका पोखरेल घुस लिँदै गर्दा पक्राउ

भूमिसुधार कार्यालय सप्तरीका पोखरेल घुस लिँदै गर्दा पक्राउ

  • बिहिबार, अशोज २६, २०७४
भूमिसुधार कार्यालय सप्तरीका पोखरेल घुस लिँदै गर्दा पक्राउ

राजविराज,असोज २६ –

भूमिसुधार कार्यालय सप्तरीका प्रमुख प्रकाशप्रसाद पोखरेल १ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार पुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पोखरेललाई पक्राउ गरेको हो । उनले मोही मुद्दा लडिरहेका व्यक्तिसँग घुस लिएको अख्तियार इटहरीका एसपी किसनसिंह थापाले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार