• होमपेज
  • मनोरञ्जन
  • ‘कहिँ कतै’ को ट्रेलर सार्वजनिक (भिडियो)

‘कहिँ कतै’ को ट्रेलर सार्वजनिक (भिडियो)

  • बिहिबार, अशोज २६, २०७४
‘कहिँ कतै’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौँ,असोज २६ –

सविर श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्म ‘कहिँ कतै’को ट्रेलर रिलिज भएको छ । नोभेम्बर ६ मा भारतको पूर्वोत्तर राज्य सिक्किममा यो फिल्मको विश्व प्रिमियर हुँदैछ । फिल्मको नेपाल रिलिज डेट भने तय भएको छैन । ‘कहिँ कतै’ मा शिवानी गिरी, दिलिप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा, उमा बेबी लगायतका कलाकारहरुको अभिनय छ ।

यो फिल्ममार्फत शिवानी र सोनम अभिनयमा डेब्यु भएका छन् । नेपाल र सिक्किममा छायांकन गरिएको फिल्मको ‘झ्वाइँया झान।।’ बोलको रोमान्टिक गीत हिट भैसकेको छ । फिल्ममा दिलिप रायमाझी, किशोर र उमा महत्वपूर्ण भूमिकामा छन् ।

बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छन् । डोमेनिक सेभियो डिसुजासँग मिलेर उमाले फिल्म निर्माण गरेकी हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि