• होमपेज
  • समाचार
  • सुनको भाउ बढ्यो,कति छ आजको भाउ ?

सुनको भाउ बढ्यो,कति छ आजको भाउ ?

  • बिहिबार, अशोज २६, २०७४
सुनको भाउ बढ्यो,कति छ आजको भाउ ?

काठमाडौं,असोज २६ –

नेपाली बजारमा सुनको भाउ प्रति तोला १ सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार ५ सयमा कारोवार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा १० रुपैँयाले बढेको छ । आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयामा कारोवार भइरहेको छ ।

हिजो सुन तोलाको ५६ हजार ४ सय रुपैँयामा कारोवार भएको थियो भने चाँदी तोलाको ७६५ रुपैँयामा कारोवार भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार