चितवन, असोज २२–
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि हुन लागेको निर्वाचनमा विवेकशील साझा पार्टी चितवनले उम्मेद्वार सिफारिस गरेको छ ।
जिल्ला इकाईको बैठकले जिल्लाका प्रतिनिधि सभाका तीन वटै क्षेत्र र प्रदेश सभाको ६ वटै क्षेत्रको सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको हो ।
प्रतिनिधि सभाको निर्वाचन उम्मेद्वारः
क्षेत्र नम्बर १: निजानन्द मल्ल
क्षेत्र नम्बर २: हरिस गौतम
क्षेत्र नम्बर ३: भुपेन्द्र राज बस्नेत
प्रदेश सभाको निर्वाचन उम्मेद्वारः
क्षेत्र नम्बर १ (क): विपना दुवाडी
क्षेत्र नम्बर १ (ख): ईश्वर ढुङ्गाना
क्षेत्र नम्बर २ (क): जगदीश पन्त
क्षेत्र नम्बर २ (ख): राम चन्द्र तिमिल्सिना
क्षेत्र नम्बर ३ (क): बिष्णु प्रसाद पौडेल
क्षेत्र नम्बर ३ (ख): युवराज न्यौपाने
प्रतिनिधि सभा तर्फ समानुपातिक उम्मेद्वारहरुः
क्षेत्र नम्बर १: निरज रेग्मी
क्षेत्र नम्बर २: किरण आचार्य
क्षेत्र नम्बर ३: यज्ञ महतो
प्रदेश सभा तर्फ समानुपातिक उम्मेद्वारहरुः
क्षेत्र नम्बर १ (क): सन्दिप गुनि
क्षेत्र नम्बर १ (ख): राजेन्द्र पाण्डे
क्षेत्र नम्बर २ (क): अशोक आचार्य
क्षेत्र नम्बर २ (ख): पुष्पा सापकोटा
क्षेत्र नम्बर ३ (क): लक्ष्मी गौडेल (गोतामे)
क्षेत्र नम्बर ३ (ख): चोक नारायण श्रेष्ठ