• होमपेज
  • समाचार
  • ५५ स्थानको प्रारम्भिक मतगणनामा कांग्रेस पहिलो, एमाले दोस्रो

५५ स्थानको प्रारम्भिक मतगणनामा कांग्रेस पहिलो, एमाले दोस्रो

  • मङ्लबार, अशोज ३, २०७४
५५ स्थानको प्रारम्भिक मतगणनामा कांग्रेस पहिलो, एमाले दोस्रो

काठमाडौं,असोज ३-

प्रदेश नम्बर २ का स्थानीय तहको प्रारम्भिक मत परिणाम आउन सुरु भएको छ।

सोमबार निर्वाचन भएका प्रदेश नम्बर दुईका ५५ स्थानीय तहको प्रारम्भिक मत परिणाम  प्राप्त भएको छ। यो मत परिणाम अनुसार १५ स्थानमा नेपाली कांग्रेसले मेयर र अध्यक्षमा अग्रता लिएका छन् भने दोस्रो स्थानमा रहेको एमालेले १२ स्थानीय तहमा अग्रता लिएको छ।

संघीय समाजवादी फोरम र माओवादी केन्द्र १०र१० स्थानीय तहमा अग्रता लिएर तेस्रो स्थानमा छन्। ५५ मध्ये ८ स्थानीय तहमा अग्रता लिएर राजपा चौथो स्थानमा छ।

Facebook Comments

सम्बन्धित समाचार