• होमपेज
  • समाचार
  • सर्लाहीको बलरामा विवादपछि मतगणना स्थगित

सर्लाहीको बलरामा विवादपछि मतगणना स्थगित

  • मङ्लबार, अशोज ३, २०७४
सर्लाहीको बलरामा विवादपछि मतगणना स्थगित

सर्लाही,असोज ३ –

मतगणनाका क्रममा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ। गणनाका क्रममा कांग्रेस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । बलरामा मंगलबार बिहानदेखि मतगणना थालिएको थियो।

प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयवासीलाई तितरवितर पारी स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। भारतीय सीमावर्ती क्षेत्र रहेको बलरा संवेदनशील क्षेत्र मानिन्छ। – रासस

Facebook Comments

सम्बन्धित समाचार