• होमपेज
  • समाचार
  • बाराको पचरौता नगरपालिका १ मा एमाले विजयी

बाराको पचरौता नगरपालिका १ मा एमाले विजयी

  • मङ्लबार, अशोज ३, २०७४
बाराको पचरौता नगरपालिका १ मा एमाले विजयी

दुष्यन्त चौधरी,

बारा, असोज ३–

बाराको पचरौता नगरपालिका वडा नंं.१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । केहीबेर अघि सकिएको मतपरिणाम अनुसार अध्यक्षमा एमालेका जगत नारायण यादव ८१७ मतका साथ विजयी भएका छन् । यस वडामा कुल १८५७ मत खसेको थियो भने १८०१ मत मात्रै सदर भएको थियो ।

यस्तै यस नगरमा मेयरमा राजपाले अग्रता लिएको छ । राजपाको ७७० र एमालेको ६८० मत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार