• होमपेज
  • समाचार
  • माओवादी प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि बारागढी गापाको मतगणना रोकियो

माओवादी प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि बारागढी गापाको मतगणना रोकियो

  • मङ्लबार, अशोज ३, २०७४
माओवादी प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि बारागढी गापाको मतगणना रोकियो

बारा,असोज ३-

मा‌ओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बारागढी गापाको मतगणना दुई घण्टादेखि रोकिएको छ । अहिले त्यहाँ तनावको स्थिति छ ।

अन्य दलका प्रतिनिधिले मतगणना पुनःसुरु गर्नका लागि प्रयास गरिरहेका छन् ।  मा‌ओवादी केन्द्रका प्रतिनिधि बाहिर निस्किएको बेला मतपेटिकाबाट मतपत्र झरेको भनी उनीहरुले विवाद झिकेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार