• होमपेज
  • समाचार
  • अप्रेशन गर्दा बिरामीको मृत्यु भएमा डाक्टरले क्षतिपूर्ति दिनुपर्ने

अप्रेशन गर्दा बिरामीको मृत्यु भएमा डाक्टरले क्षतिपूर्ति दिनुपर्ने

  • सोमवार, अशोज २, २०७४
अप्रेशन गर्दा बिरामीको मृत्यु भएमा डाक्टरले क्षतिपूर्ति दिनुपर्ने

काठमाडौँ,असोज २ –

सरकारले डाक्टरको लापहरवाहीले बिरामीको ज्यान गए डाक्टरले नै क्षतिपूर्ति विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने भएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न अस्पतालमा उपचारका क्रममा विरामीको ज्यान जाने क्रम बढेको भन्दै जुन डाक्टरले विरामीको अप्रेसन गरेको हो उसैबाट क्षतिपूर्ति भराउने गरी कानुन बनाउन लागेको हो ।

Facebook Comments

सम्बन्धित समाचार