• होमपेज
  • समाचार
  • मतदाता परिचय पत्र नभएपनि मतदान गर्न पाइने

मतदाता परिचय पत्र नभएपनि मतदान गर्न पाइने

  • आइतवार, अशोज १, २०७४
मतदाता परिचय पत्र नभएपनि मतदान गर्न पाइने

काठमाडौं,असोज १-

भोलि हुने प्रदेश नं २ कोस्थानीय चुनावमा मतदाता परिचय पत्र नभएपनि मतदान गर्न पाइने भएको छ ।

निर्वाचन आयोगका अनुसार नागरिकता, राहदानी वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइनेछ । साथै जग्गाधनी प्रमाणपत्र, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रका आधारमा मतदान गर्न पाइनेछ ।

माथी उल्लोखीत यी सवै विकल्प सँगै फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भने हुनु पर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार