• होमपेज
  • समाचार
  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्रा सटही दर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्रा सटही दर

  • आइतवार, अशोज १, २०७४
नेपाल राष्ट्र बैंकले  आइतबारका लागि तोकेको  विदेशी मुद्रा सटही दर

काठमाडौं, असोज १ –

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २६ पैसा र विक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०७ पैसा र विक्रिदर २८ रुपैयाँ २३ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८३ पैसा र विक्रिदर २७ रुपैयाँ ९९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४० पैसा र विक्रिदर २४ रुपैयाँ ५४ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०४ पैसा र विक्रिदर ९ रुपैयाँ ९ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ २२ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ २१ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ ९४ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ५३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

Facebook Comments

सम्बन्धित समाचार