• होमपेज
  • मनोरञ्जन
  • ‘यसपलीको दशै तिहार’ गीतमा विमल (भिडियो)

‘यसपलीको दशै तिहार’ गीतमा विमल (भिडियो)

  • आइतवार, अशोज १, २०७४
‘यसपलीको दशै तिहार’ गीतमा विमल (भिडियो)

चितवन,असोज १ –

गायिका देवी घर्ती र इश्वर सिंहको दशैंलाई लक्षित गरि ‘यसपलीको दशै तिहार’ बोलको नयाँ गीत युटुबमा सार्वजनिक । गीतमा स्वर रहेको छ ।
निर्देशक बिक्रम चौहानले निर्देशन गरेको यस गीतको भिडियोमा विमल के.सी र मोडल टिना श्रेष्ठको अभिनय रहेको छ । छयांकनमा प्रकाश खड्काले साथ दिएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार