• होमपेज
  • समाचार
  • आजका लागि विदेशी मुद्रा सटही दर

आजका लागि विदेशी मुद्रा सटही दर

  • बिहिबार, भदौ २९, २०७४
आजका लागि विदेशी मुद्रा सटही दर

काठमाडौं, भदौ २९ –

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २३ पैसा र विक्रिदर २७ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र विक्रिदर २८ रुपैयाँ २० पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८० पैसा र विक्रिदर २७ रुपैयाँ ९६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ २६ पैसा र विक्रिदर २४ रुपैयाँ ५० रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०६ पैसा र विक्रिदर ९ रुपैयाँ ११ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ६४ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६३ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७० रुपैयाँ ७९ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ३८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

Facebook Comments

सम्बन्धित समाचार