• होमपेज
  • समाचार
  • सुनको भाउ बिहीबार घट्यो

सुनको भाउ बिहीबार घट्यो

  • बिहिबार, भदौ २९, २०७४
सुनको भाउ बिहीबार घट्यो

काठमाडौं,भदौ २९ –

सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने बिहीबार घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार