काठमाडौँ, भदौ २९-
निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचवि र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।
ती सरकारी अधिकारी निर्वाचन आयोगको सहमति लिएर भ्रमणमा गएका हुन् । नागरिकमा खबर छ ।